TODAY'S CARTOON

Todays Photo
Photo Gallery

क्याम्पस प्रमुखको कुर्सीलाई क्याम्पसको प्राङ्गगणमै आगजनी

kurshi.jpg

काठमांडूको प्रदर्शनीमार्ग स्थित नेपाल मानविकी क्याम्पसमा अखिल क्रन्तिकारीका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाई दिए /

काठमाण्डौ, १० जेठ - आज सोमबार विहान नेपाल मानविकी क्याम्पसमा अखिल क्रन्तिकारीका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाई दिएका छन् ।

शैक्षिक सत्र २०६६/६७ को बि.ए. तेस्रो वर्षो शुल्क वृद्धि गरेकाले क्याम्पस प्रमुखको कुर्सी जलाईदिएको अखिल क्रान्तिकारीकार् इन्चार्ज सुरेन्द्र बस्नेतले जानकारी दिए। "हामीले पहिले ज्ञापनपत्र मार्फ
क्याम्पस प्रमुखलाई भेटि हाम्रो माग बारे ध्यानाकर्षण गराएका थियौ " अखिल त्रान्तिकारीका पूर्व अध्यक्ष के. पी. खनालले बताएका छन् । 

विद्यार्थीहरुको अध्ययनलाई बेवास्ता नगरेको र शैक्षिक क्षेत्रलाई मारमा नपारेको स्ववियू सदस्य विमल घिमिरेले बताए । उनले विद्यार्थीको काम कुर्सी जलाउने होइन बरु सहमतिमा समस्याको समाधान खोजी शक्षिक वातावरणको माहोल सिर्जना गर्ने हो भनी क्याम्पसका विहानी सिफ्टका विद्यार्थीहरुसग भलाकुसारी गर्दै भने । बि. ए. प्रथम वर्षा अध्ययनरत छात्र अनिता घिमिरेले  अन्तिम घण्टीकै समयमा कुर्सी जलाइएकोले ऐच्छिक अङग्रजी पढ्न नपाएको गुनासो गरिन ।


COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info