काठमाण्डौ, १२ बैशाख- शुल्क बृद्धिको विरोध गर्दै आएको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पछिल्लो क्रियाकलापका कारण असुरक्षा महसुस गर्दै निजि विद्यालयहरूले पठन-पाठन कार्याक्रम बन्द गरेका छन् ।
बन्दकर्ता विद्यालयहरूको संगठन प्याबसन र एनप्याबसनले शैक्षिक संस्था खोलेको अवस्थामा कुनै पनि बेला क्रान्तिकारी विद्यार्थीहरूको धरपकड खेप्नु पर्ने, तथा सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आजबाट देश भरिका निजि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस्तै विद्यालय बन्द भएका कारण ८ हजार भन्दा बढी विद्यालयका झण्डै १५ लाख विद्यार्थीहरूको पर्ढाई प्रभावित भएको छ ।
शुल्क बृद्धिको विरोधमा गएको सातादेखि नै प्रशासनमा तालबन्दी गरेको क्रान्तिकारीले कुनै पनि हालतमा बढाएको शुल्क फिर्ता लिनु पर्ने माग राख्दै आएको छ भने विद्यालयहरूले बदलिदो परिस्थितिमा बढाइएको सो शुल्क बृद्धिलाई जायज भन्दै आएको छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS