TODAY'S CARTOON

Todays Photo
Photo Gallery

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका विद्यार्थी संगठनहरु आपसमा मारपीटमा उत्रिए

भक्तपुर, वैशाख ३ - नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका  विद्यार्थी संगठनहरु आपसमा मारपीटमा उत्रिएका छन् / शुक्रबार परीक्षा संचालनको विषयलाई लिएर विद्यार्थी संगठनहरु आपसमा कुटाकूट  गर्दा लगभग  २० विद्यार्थी घाइते भएका छन्  ।

झडपमा खुकुरी प्रहार  र कुटपिट भएको छ , स्नातक तहको गणित विषयको परीक्षा कोर्ष पूरा गरेपछि लिनु पर्ने नेविसंघ र अनेरास्ववियूले अडान राखेका थिए भने अखिल क्रान्तिकारीले परीक्षा शुक्रबार नै गर्नु पर्ने अडान राख्दा  विवाद भै यो घटना भएको उक्त कलेजका विद्यार्थीले बताए ।

सो झडपमा  प्रहरीले अखिल क्रान्तिकारीका विद्यार्थीलाई पक्राउ गरेको छ । झडपमा नेपाल विद्यार्थी संघका र अनेरास्ववियुका विद्यार्थी घाइते भएको बताइएको छ ।

अखिल क्रान्तिकारी भक्तपुरका अनुसार  नेविसंघका विद्यार्थीले बाकेको हतियार खोसेर भाग्ने क्रममा आफ्नो संगठनका साथीलाई प्रहरीले प्रक्राउ गरेको  दाबी छ /

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

अझै पचास लाख निरक्षर
(स्थानीय तहमा पढाउने व्यक्ति राजनीतिक दलका कार्यकर्ता भएकैले जिल्ला शिक्षा अधिकारी र मातहतका निकायले बोल्न सकेनन्)

more »

  • PERSONALITY

Siddhartha Gautama Buddha was a spiritual founder of Buddhism. He was born Lumbini,kapilbastu Nepal.
"Buddha" meaning "awakened one" or "the enlightened one."
*If we could see the miracle of a single flower clearly, our whole life would change.*
~ Lord Buddha ~

more »

HOROSCOPE

Useful Info