३० चैत, सुर्खेत । सरकारले मध्यपश्मिाञ्चल विश्वविद्यालय स्थापना गर्ने विधेयक फिर्ता लिएपछि, दोस्रो चरणको आन्दोलनको घोषणा अंतर्गत संघर्ष समितिले सोमबार पनि सुर्खेतमा आन्दोलनलाई जारी राखेको छ । संघर्ष समितिले विहान सुर्खेतको बिरेन्द्रनगर बजार बन्द आह्वान गरेको छ ।
संसदमा दर्ता भईसकेको मध्यपश्चिम बिश्वबिद्यालय बिधेयक फिर्ता लिने सरकारी निर्णयबिरुद्ध सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा बजार बन्द गरीएको हो । विश्वविद्यालय स्थापना सम्बन्धी सरकारले निर्णय फिर्ता नलिएसम्म आन्दोलन झन् कडा हुने चेतावनी समेत दिएको छ ।
सुर्खेतमा विश्वविद्यालय स्थापनाका लागि एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारले गरेको निर्णय एमाले नेतृत्वको सरकारले उल्ट्याएपछि सुर्खेतबासीहरु आन्दोलीत भएका हुन् ।आन्दोलनलाई एकीकृत नेकपा माओवादी, सत्तारुढ दलका स्थानीय नेता तथा कार्यकर्ताहरु, पेशाकर्मी, शिक्षक, व्यापारी, विद्यार्थी, पत्रकार र कलाकारहरुले साथ दिएका छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS