काठमाण्डौ, २७ चैत- विना प्रतिष्पर्धा गैरकानुनी ढङ्गले सरकारले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) भारतलाई छाप्न दिने निर्णयको विरोधमा अखिल क्रान्तिकारीका विद्यार्थीहरूले देशभरिका क्याम्पसमा प्रदर्शन गरेका छन् ।
शुक्रबार बिहान विरोध स्वरूप उनीहरूले आधा घण्टा यातायात सेवा समेत अबरूद्ध पारेका थिए । एमआरपी निर्णय खारेज गर राष्ट्रिय सहमतिको सरकार गठन गर जस्ता नारा लागउदै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । यस्तै आजभोली डट कम संग कुरा गर्दै अनेरास्वीयु क्रान्तिकारीका महासचिव हिमाल शर्माले तुरून्त सरकारले एमआरपी छाप्ने निर्णय खारेज नगरे कडा संघर्ष मा उत्रने चेतावनी दिएका छन् । यस्तै उनले राष्ट्रघाती निर्णय एमआरपी खारेजका सम्बन्धमा शुक्रबार दिउसो गोष्ठीको समेत आयोजना गर्दैछ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS