काठमाण्डौ, १९ भदौ- शुत्रबार बाट राजधानीको भृकुटीमण्डमा नया पत्रिका इन्टरनेशनल एजुकेसन फेयर २००९ सुरू भएको छ ।
आगामी भदौ २२ गते सम्म चल्ने सो मेलामा बैदिशिक अध्ययन गर्न चाहने सम्पूर्ण विद्यार्थीहरूले एकै स्थानमा विभिन्न देशका शिक्षा प्रणालीबारे जानकारी पाउन सक्नेछन् । नया पत्रिका र नेका इन्टरनेशलनले आयोजना गरेको उक्त शैक्षिक प्रदर्शनीलाई उपप्रधान एवम् भोतिक योजना निर्माण मन्त्री विजयकुमार गच्छदारले उदघाटन गरेका थिए । उदघाटन समारोहमा बोल्दै मन्त्री गच्छदारले नेपालमा उपयूक्त शिक्षा प्रणाली नभएको भन्दै नेपाली विद्यार्थी विदेश गएर पढ्न बाध्य भएको बताएका छन् ।
त्यस्तै उनले परामर्शदाताको लापरबाहीका कारण पनि नेपाली विद्यार्थीहरूले थप समस्या भोग्नु परेको बताएका छन् । प्रोपर गाइडनेस विना बैदेशिक अध्ययन गर्न विद्यार्थीलाई गाह्रो पर्ने हुनाले उचित गाइडनेसको भरपुर आवश्यक्ता विदेश जान चाहने विद्यार्थीका लागि आवश्यक परेको उनले बताएका छन् । त्यस्तै उनले मूलुक बनाउन शिक्षाको आवश्यक्त पर्ने हुनाले शिक्षाको स्तर बृद्धि गर्नुपर्ने कुरमा जोड दिएका छन् । उदघाटन समारोहमा निजि क्षेत्रका व्यवसायी, शिक्षा मन्त्रालयका सचिव लगायत अन्य थुपै सहभागी वक्ताले नेपालको शैक्षिक स्थिति बृद्धि गर्नु पर्नेमा जोड दिएका थिए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS