हेटौडा, ३ भदौ- हेटौडाको फापरबारी स्थित देवकी माविले विद्यार्थीलाई आकषिर्त गर्न सातु कार्याक्रम सञ्चालन गरेको छ ।
स्कुलमा पढ्न आएका विद्यार्थी बीचमै कक्षा छाडेर जाने गरेकाले स्कुलले यस्तो ब्यवस्था गरेको शिक्षक अर्जुन फुयँलले बताए । विद्यार्थील घरमा भुटेर ल्याएको मकैमा स्कुलले गेडागुडी र चामल मिसाएर घट्टमा पिध्ने गरेको छ । मकै, चामल र गेडागुडीको सातुमा नुन, चिनी हालेर विद्यार्थीलाई सातु खुवाउने गरेका छौ उनले भने ।
स्कुलमा दिउसो सातु खुवाउने व्यवस्था गरेपछी विद्यार्थी स्कुलमा पूरै समय पढ्ने गरेका र अरू बालबालिका पनि आकषिर्त हुन थालेका छन् । स्कूलले गत बैशाखदेखि ५ कक्षा सम्मका विद्यार्थीलाई परीक्षणका रूपमा सातु कार्याक्रम थालेको हो । प्रभावकारी भएकाले दसैपछि १० कक्षासम्मका विद्यार्थीलाई सातु कार्याक्रम सञ्चालन गर्ने सोचमा छौ, साहायक प्रधानध्यापक खडग् बहादुर पुलामीले बताए । हेटौडाबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त विद्यालयम खाजाको समस्याले गर्दा टिफिन पछी ४० प्रतिशतभन्दा विद्यार्थी अनुपस्थित रहने गर्थे । यो कार्याक्रम सञ्चालन गरेपछी यस्तो समस्या हटेको पुलामीले बताए । अधिकांश तामाङ र मगर समुदायका बालबालिकामात्र अध्ययन गर्ने उक्त विद्यालयमा चार सय विद्यार्थी छन् ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS