TODAY'S CARTOON

पुस्तक प्रदर्शन भन्दापनी बिदेश पढ़न जाने र पठाउने कन्सल्टेंन्सीको भीड़

काठमांडूको भृकुटी मंडपमा भैरहेको पुस्तक प्रदर्शनीमा पुस्तक प्रदर्शन स्टल भन्दापनी शैक्षिक कंसल्टेंसीका प्रदर्शनी र बिदेश पढ़न जाने र पठाउनेको भीड़

कक्षा ११ मा ३९ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण

२९ पौष, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले जेठ महिनामा सञ्चालित कक्षा ११ को परिक्षाफल सार्वजनिक भएको छ ।

पाइलट कसरी बन्ने ?

नेपाली आकाशमा जहाज उड्न थालेको ६१ वर्ष भयो । ६० को दशकतिर विदेशी पाइलट मात्रै रहेको नेपाली आकाशमा यतिबेला नेपालीको बाहुल्य छ ।

Theology unnecessary, Stephen Hawking

Theology unnecessary, Stephen Hawking tells CNN.  Theology is unnecessary. So says Stephen Hawking, the world-famous physicist who controversially argues in a new book that God did not create the universe.

क्याम्पस प्रमुखको कुर्सीलाई क्याम्पसको प्राङ्गगणमै आगजनी

काठमांडूको प्रदर्शनीमार्ग स्थित नेपाल मानविकी क्याम्पसमा अखिल क्रन्तिकारीका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाई दिए /
Todays Photo
Photo Gallery

विश्वका प्रमुख पुरस्कार र अलंकारहरू


१) नोवेल पुरस्कार :-
स्वीडेनका वैज्ञानिक अलफ्रेड वर्नहार्ड नोवेलले डाइनाइमाइटको आविस्कार गरी न्यसको विक्रीबाट अपार सम्पतिको मालिक भएका थिए । उनी आजीवन अविवाहित रहेका र उनको सम्पतिको उत्तराधिकारी कोही पनि नभएकाले उनको सबै सम्पतिलाई ट्रस्टमा परिणत गरी त्यसबाट मानव जातिको हितमा प्रयोग गर्ने निर्णय  गरियो र जसअनुसार सन् १८९६ मा नोवेल फाउन्डेशनको स्थापना गरी त्यसको १० लाख पाउण्ड बाट प्राप्त हुने व्याजबाट सन् १९०१ देखि भौतिक शास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साथै विश्व शान्ति  र साहित्यका क्षेत्रमा मानव हितको लागि सक्रिय योगदान गर्ने व्यक्ति लाई यस पुरस्कार बाट सम्मान गरिन थालियो । साथ साथै अर्को विधा अर्थशास्त्र लाई सन् १९६९ देखि थप गरी यस नोवेल पुरस्कार प्रदान गरिन थालिएको हो । यो पुरस्कार प्रत्येक बर्षनोवेलको जन्म दिन १० डिसेम्बरका दिन प्रदान गर्ने गरिन्छ ।


पुरस्कार                 व्यक्ती                                                     देश     
शान्ति                      हेनरी डुना“  र फ्रेडरिक पासी                      स्वीजरल्याण्ड र फ्रान्स   
भौतिक शास्त्र             विल्हेम के. रोन्टजेन                                 जर्मन   
रसायन शास्त्र             ज्यकोव्स एच. भान्टहफ                            डेनमार्क   
चिकित्सा शास्त्र          एमिल ए. भोन बेहरिग                              स्वीडेन  
अर्थशास्त्र                    राग्नर फ्रेन्च  र जेन टिनवर्जेन                   नर्वे र डेनमार्क   
साहित्य                     सल्ली प्राधुम                                           फ्रान्स   



२) रेमन म्यगसेसे पुरस्कार :-  एशियाको नोवेल पुरस्कारको रूपमा परिचित यो पुरस्कार सन् १९५७ मा विमान  दुर्घटना परी मृत्यु भएका फिलिपिन्सका भुतपर्व  राष्ट्रपति रेमन म्यगसिसको सम्मानमा स्थापित पुरस्कार हो । सन् १९५८ देखि दिन थालिएको यो पुरस्कार प्रत्येक वर्षम्यगसेसको जन्मदिन ३१ अगस्तका दिन प्रदान गरिन्छ । यो पुरस्कार एशियाली नागरिकहरू लाई मात्र प्रदान गर्ने गरिन्छ । यस पुरस्कारको जम्म्ा ५ विधाको विभिन्न ५ बिषयमा प्रमाणपत्र, पदक र ५०,०००  अमेरिकी डलर प्रदान गर्ने गरिन्छ ।


१) सामुदायिक सेवा
२) सरकारी सेवा
३) जनसेवा
४) पत्रकारिता र साहित्य
५) अन्तराष्ट्रिय समझदारी


३) पुलिटजर पुरस्कार :-  यो पुरस्कार न्यूयोर्क वर्ल्डका प्रकाशक स्व. जोसेफ पुलिटजरको स्मृतिमा सन् १९१७ देखि दिन थालिएको हो । यो पुरस्कार प्रप्त गर्ने प्रत्येक व्यक्तिलाई एक हजार अमेरिकी डलर र स्वण पदक प्रदान गरिन्छ । यो पुरस्कार निम्न १६ विधामा प्रदान गर्ने गरिन्छ ।
कथा , नाटक, इतिहास, काव्य, आत्म जीवनी, पेरिटोरियल जनसेवा, स्थानीय रिपोटिङ स्पोर्टस्कोलम, स्पटन्यूज, फोटोग्राफी, फिचर राइटिङ, फिचर फोटोग्राफी, आलोचना, व्यङ्गगय चित्र र सम्पादकिय लेखनलाई प्रदन गर्ने गरिन्छ ।     


 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info