वॉशिंगटन। अमेरिकी राष्ट्रपति बराक ओबामाले प्रशिद्ध भौतिक बैज्ञानिक तथा गणितज्ञ प्रोफेसर स्टीफन हॉकिंगलाई अमेरिकाको सर्वोच्च नागरिक सम्मान ‘मेडल ऑफ फ्रीडम’ बाट सम्मानित गर्ने घोषणा गरेका छन्।ओबामा द्वारा अन्य घोषणामा हॉकिंग बाहेक 16 अन्य ब्यक्तिहरुलाई पनी यो पुरस्कार दिने भएका छन्।जसमा आयरलैंड का पूर्व राष्ट्रपति मेरी रोबिन्सन, अभिनेता सिडनी पोइटअर, आर्क बिशप डेसमंड टूटू र टेनिस खेलाड़ी बिली जीन किंग पनी शामिल छन्।
हॉकिंगको ब्लैकहोल सिद्घांतोंमा कमी
रास्ट्रपति ओबमाले पुरस्कार पाउने ब्यक्तिको सूचि जारी गर्दै ओबामाले भने यो सूचिले विभिन्नताको अविश्वसनीय पृष्ठभूमि दर्शाऊछ।उनले भने , “यो सूचीमा समाबेश सबै व्यक्ति परिवर्तनका वाहक हुनुहुन्छ । सबैले एक अपूर्ण दुनियालाई देखे तथा यसलाई सुधारने प्रयासमा आउने अनेक बाधालाई पार गर्दै आ-आफ्ना कार्य गरिरहे ”।
स्टीफन हॉकिंग खोज्दै छन् अनेक उत्तर
प्रोफेसर हॉकिंग आफ्नो ब्लैक होल सिद्धांतको लागी प्रशिद्ध छन्।उनको पुस्तक ‘समयको इतिहासको एक संक्षिप्त परिचय’ सबैभन्दा ज्यादा बिक्री हुने किताबको सूचिमा रेकर्ड 237 हफ्तासम्म नंबर एक स्थानमा रहेको थियो। 67 वर्षीय प्रोफेसर हाकिंग प्यारालैसिसको बीमारीले गंभीर पीड़ित छन् ।
COMMENTS