TODAY'S CARTOON

Todays Photo
Photo Gallery

बिद्यार्थीले जाच दिन मानेनन्

760tribhuvan.jpg

काठमाडौं, १८ साउन -त्रिवि स्नातकोत्तर तह ब्यवस्थापन संकाय (एमबीएस) प्रथम वर्षका परीक्षार्थीहरुले  परीक्षा बहिष्कार गरेका छन्। केन्द्रीय क्याम्पस कीर्तिपुरलगायतका देशका विभिन्न क्याम्पसमा परीक्षा बहिष्कार गरिएको छ। बुद्यार्थीहरुले  तथ्यांकशास्त्र तथा अनुसन्धान विषयको परीक्षापनी  बहिष्कार गरेका छन् ।
विद्यार्थीहरुको परीक्षा बहिस्कार आन्दोलनका कारण अन्य  विषयको परीक्षासमेत अनिश्चित बनेको  छ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info