१८ साउन, त्रिभुवन विश्वविद्यालयको प्रविणता प्रमाणपत्र खारेज गर्ने निर्णयबिरुद्ध अनेस्वबियु (क्रान्तिकारी) ले आमरण अनसन गर्ने भएको छ । बीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा रिले अनशनको शुभारम्भ गर्दै अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रभुप्रसाद महतोले प्रविणता प्रमाणपत्र तह खारेज गर्ने विश्वविद्यालयको निर्णयले हजारौं विद्यार्थीहरु मर्कामा परेको रa यो न िर्णय बिरुद्ध एक सातापछि अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेले आमरण अनसन सुरु गर्ने जानकारी दिनुभयो ।
COMMENTS