TODAY'S CARTOON

Todays Photo
Photo Gallery

आन्दोलनमा होमियो शिक्षक

teachr.jpg

 साउन १५ काठमाण्डौं।शैक्षिक धर्ना - वुधबार देखि तीन दिन सम्म प्याव्सन ऐन प्याव्सन सम्वद्ध सवै शैक्षिक सँस्था बन्द भएको छ । बन्द एकीकृत नेकपा माओबादी निकटको   गणतान्त्रिक शैक्षिक मञ्च लगायत अन्य विविध शैक्षिक संगठनहरुको संयोजनमा  आव्हानमा गरिएको हो । विगतका सम्झौताहरु कार्यन्वयन नभएको भन्दै लामो समय देखि आन्दोलनमा शिक्षकहरु उत्रेका छन् ।आज पनि शिक्षा मन्त्रालयमा धर्ना कार्यक्रम भइरहेको छ ।  बन्द आव्हानका कारण विद्यालयको पठनपाठन ठप्प भएको छ।

 
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info