आज वुधबार देखि तीन दिन सम्म प्याव्सन ऐन प्याव्सन सम्वद्ध सवै शैक्षिक सँस्था बन्द हुने भएका छन् । बन्द एकीकृत नेकपा माओबादी निकटको गणतान्त्रिक शैक्षिक मञ्चको आव्हानमा भएको हो । विगतका सम्झौताहरु कार्यन्वयन नभएको भन्दै लामो समय देखि आन्दोलनमा शिक्षकहरु उत्रेका छन् । बन्द आव्हानका कारण विद्यालयको पठनपाठन ठप्प भएको छ ।
COMMENTS