कुकुरको भुकाइ अनुवाद गर्ने यन्त्र
जापानको टोय कम्पनीले कुकुरले भुकेको सवै आवाजलाई मानविय भाषामा अनुवाद गर्ने सक्ने यन्त्रको विकास गरेको छ । यो यन्त्रले कुकुरको भुकाइको भाव अनुसार यो यन्त्रले भाषा अनुवाद गर्न सक्ने कम्पनीको दावी छ ।
COMMENT THIS ARTICLE
COMMENTS