नेपाली युवा वैज्ञानिक पुरस्कृत
काठमाडौं, साउन ६ । नेपाली युवा वैज्ञानिक पुरस्कृत भएका छन् । मेक्सिकोमा सम्पन्न युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मेलनमा ह्वाइट हाउस कलेका रोहन पौडेलले कास्य पदक जितेका
हुन् ।नेपाल फिजिक्स ओलम्पियाडका तर्फबाट सहभागी उनले विश्वका ९० मुलुकका युवा वैज्ञानिकसंग प्रतिष्पर्धा गरेका थिए । यसअघि भएको सम्मेलनमा नेपालले सान्त्वना पुरस्कार मात्र पाएको थियो ।
COMMENT THIS ARTICLE
COMMENTS