मैले नसोचेको स्याबासी पाएँ," चीनको इस्टवेस्ट युनिभर्सिटीमा छात्रवृत्तिमा एमबीबीएस पढिरहेको आफ्नो छोरालाई फिर्ता बोलाएपछि एकीकृत नेकपा माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा गर्वले फुलेका देखिन्थे, २९ असारमा। भन्दै थिए, "कहिल्यै नचिनेकाहरूले समेत नम्बर पत्ता लगाई एसएमएस र फोन गरेर बधाई दिए।" तर, उनकै पार्टीका केही शीर्ष नेताहरूले भने 'यो के गरेको ?' भनेर प्रश्न गरे। त्यसपछि शर्मालाई सरकारी विद्यालयको गुणस्तर सुधार गर्नुपर्छ भन्ने माओवादी मान्यता ओझेलमा पर्दै गएजस्तो अनुभूति भयो रे !
»Full Covereage
उच्च शिक्षा आर्जन गर्न चीन गएका छोरालाई फिर्ता बोलाएका हिमाल शर्मालाई पार्टीका नेता कसैले पनि दिल खोलेर स्याबासी दिएनन् । बरु उल्टै 'गलत निर्णय लिएको' भन्दै हपारे ।
"प्रभावशाली नेताहरू कसैले पनि ठीक गर्नुभयो भनेर स्याबासीसम्म दिएनन्" उहााले भन्नुभयो, "केही नेताले मेरो निर्णयलाई मूर्खताको संज्ञा दिए । केहीले कच्चा निर्णय लिएको बताए ।"
»Full Covereage
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत १० गतेदेखि सुरु गरेको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आउँदो असार १४ गतेभित्र प्रकाशित गर्ने भएको छ।
»Full Covereage
आजभोली -
काठमांडूको भृकुटी मंडपमा भैरहेको पुस्तक प्रदर्शनीमा पुस्तक प्रदर्शन स्टल भन्दापनी शैक्षिक कंसल्टेंसीका प्रदर्शनी र बिदेश पढ़न जाने र पठाउनेको भीड़
»Full Covereage
Futuristic wheelchair or real car
»Full Covereage
बिहीबारदेखि सुरु भएको एस.एल.सी. परीक्षामा सहभागी विद्यार्थी, परीक्षामा ४ लाख ९६ हजार परीक्षार्थी सामेल छन् । फोटोः आजभोिल
»Full Covereage
फाल्गुन २८काठमाडौं । सरकारले उच्च माध्यमिक शिक्षा परिषद् अन्र्तगत कक्षा ११ र १२ को प्रश्न पत्र नेपालमै छाप्ने भएको छ ।
»Full Covereage
फागुन ६, काठमाडौं । आन्दोलनरत अस्थायी शिक्षकहरुले स्थायीको माग गर्दै शिक्षा मन्त्रालयमा धर्ना दिएका छन् ।
»Full Covereage
फागुन २, पर्वत । कुनै पनि विद्यालयले आफ्ना विद्यार्थीलाई विद्यालयबाट घर फर्कंदा भोलिपल्ट गृहकार्य गरेर आउन अह्राउने गर्छन्, तर पर्वतको चित्रे गाविसमा अवस्थित एक विद्यालयले भने आफ्ना छात्रछात्रालाई गृहकार्यसँगै घरमा भएका चुरोट र रक्सी बोकेर आउन अनुरोध गर्ने गरेको छ ।
»Full Covereage
फागुन १, कीर्तिपुर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सम्बन्धमा विद्यार्थी सङ्गठनहरुबीच मतैक्यता नहुँदा युनियनको अन्यौलमा परेको छ।
»Full Covereage
माघ २२, जनकपुर । मुलुक भरिकै सामुदायिक विद्यालयमा कार्यरत झण्डै २५ हजार अस्थायी शिक्षकहरुले स्थायी गरिनुपर्ने माग राखी निर्णायक आन्दोलन गर्ने भएका छन् ।
»Full Covereage
माघ ७, भक्तपुर । जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले प्रवेशिका (एसएलसी) परीक्षाको प्रश्नपत्र छपाइको काम सुरु गरेको छ ।
»Full Covereage
२९ पौष, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले जेठ महिनामा सञ्चालित कक्षा ११ को परिक्षाफल सार्वजनिक भएको छ ।
»Full Covereage
जनकपुर, पुस २१ - निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन एन प्याब्सनको मंगलबार सम्पन्न चौथो महाधिवेशनबाट गीता राणाको पैनल विजयी भएको छ ।
»Full Covereage
काठमाडौँ, पुस १८ - त्रिभुवन विश्वविद्यालयद्वारा गत असोज महिनामा लिइएको बिबिए कार्यक्रमको चौथो सत्रको नियमित परीक्षाको परीक्षाफल आज प्रकाशित भएको छ।
»Full Covereage
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.