काठमाण्डौ, १० बैशाख- महंगीको चर्को भार खेपिरहेका नेपाली उपभोक्तामाथि नेपाल आयल निगमले आजबाट अर्को भार थपिदिएको छ ।
निगमले आज शुक्रबारबाट लागु हुने गरी पेट्रोल र डिजेल र मट्टितेलको साविकको मूल्यमा २ /२ रूपैया बढाएको छ । यस अघि उपभोक्ताल प्रति लिटर ८० रूपैया २५ पैसा तिरिरहेको पेट्रोललाई अब ८२ रूपैया तिर्नु पर्ने छ भने ६१ रूपैया ४० पैसा प्रतिलिटर रहको डिजललाई ६३ रूपैया तिर्नु पर्ने छ ।
निगमले गत चैत १ गते देखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य बृद्धि गरेको एक महिनामा नै भारी मात्रामा पेट्रोलिय पदार्थको भाउ बृद्धि गरेको हो । यस्तै निगमको मूल्य बृद्धि संगसंगै सरकारले सार्वजनिक भाडामा पुन १० प्रतिशत भाडा बढाउने निर्णय गरेको छ । गत चैत १५ गते देखि लागु हुने गरी नया भाडा दर कायम गरेको सरकारले पछिल्लो पटक डिजेलबाट चल्ने सवारी साधनमा ५ प्रतिशत र पेट्रोलबाट चल्ने सवारीसाधनमा ९ दशमलव ९ प्रतिशतले नया भाडादर कायम गरेको थियो ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS