TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

औद्योगिक उत्पादन घट्यो

मुलुकमा बढेको राजनीतिक अस्थिरतास“गै लोडसेडिङ, श्रम समस्यालगायतले तर्राई क्षेत्रमा औद्योगिक उत्पादन निकै घटेको छ । आर्थिक र्सर्वेक्षण केन्द्रले बीरगन्ज चेम्बर अफ कमर्स एन इन्डस्टि्रजका लागि गरेको अध्ययनअनुसार बारा र पर्सर्ाा रहेका उद्योगहरूलेमात्र दैनिक नौ करोड रुपैया“ नोक्सानी व्यहोर्नुपरेको छ ।

मजदुरहरूले पटक-पटक उद्योग बन्द गराउने क्रम जारी राखेकाले त्यस क्षेत्रका उद्योगले करोडौं नोक्सानी व्यहोर्नु परेको हो । गत सोमबार एकीकृत नेकपा माओवादीले कार्यकर्ता रामप्रकाश यादवको हत्याको विरोधमा देशभरका उद्योग तथा कलकारखाना ठप्प पारेको थियो । यसअघि पनि माओवादीसम्बद्ध मजदुरहरूले त्यस क्षेत्रका सबै उद्योगधन्दा दर्ुइ दिनका लागि बन्द गराएका थिए ।

त्यस्तै युनियनले राजेश मण्डलको हत्याको विरोधमा पनि झन्डै साढे दर्ुइ महिनाअघि दर्ुइ दिन उद्योगधन्दा ठप्प पारेका थिए । त्यस्तै यसअघि माओवादी सम्बद्ध मजदुरहरुले नै वीरगन्ज मेडिकल कलेजको विषयलाई लिएर तीन दिनसम्म उद्योग ठप्प पारेका थिए । यसरी उद्योगधन्दा बन्द हु“दा करोडौं नोक्सानीमात्र नभई उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरुको गुनासो छ ।

यस्तै अवस्था रहिरहे उद्योग चल्न नसक्ने भन्दै उद्योगीहरूले औद्योगिक क्षेत्र तथा उद्योग बन्द गर्ने क्रम रोक्न सरकारस“ग माग गरेका छन् ।

 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info