TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

नेपाली टोली अमेरिकातिर

काठमाडौं । नेपाली बस्तुको सहज बजार पहु“चका लागि अमेरिकास“ग द्धिपक्षीय लगानी तथा व्यापार सम्झौता टिफाबारे छलफल गर्न नेपाली प्रतिनिधिमण्डल शुक्रबार अमेरिका गएको छ । टिफा सम्झौताबारे छलफल गर्न वाणिज्य तथा आपर्ूर्ति सचिव पुरुपोत्तम ओझाको नेतृत्वमा ६ सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो । टोलीले अमेरिकामा नेपाली उत्पादनको सहज प्रवेश र पहु“चका लागि प्रस्ताव गर्ने भएको छ । \

गत फागुन पहिलो साता नै अमेरिकास“ग व्यापार सम्झौता गर्न नेपाली टोलीले अमेरिका जाने तयारी गरेपनि अमेरिकी पदाधिकारीहरूले समय नदिएकाले वार्ताको समय स्थगित भएको थियो । यता, विज्ञहरूले भने महत्वपर्ूण्ा नेपाली उत्पादनका लागि अमेरिकी बजारमा सहज पहु“च उपलब्ध नहुने हो भने टिफा सम्झौता गर्नुको अर्थ नहुने टिप्पणी गरेका छन् ।

टिफा सम्झौताका लागि अमेरिकाले पठाएको मस्यौदा नेपालको पक्षमा नभएको भन्दै विज्ञहरूले नेपालको पक्षमा हुनेगरी सम्झौता गर्न अनुरोध गरेका हुन् ।
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info