काठमाडौं । कृषि विकास बैंकले आइतबारदेखि नेपालको इतिहासमै सबैभन्दा बढी साधारण सेयरको विक्री खुला गरेको छ । जारी पू“जीको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैया“बराबरका सेयर आजदेखि र्सवसाधारणका लागि बिक्री खुलाइएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्यामसिंह पाण्डेले बैंकको वित्तीय अवस्था, शाखा सञ्जाल क्षमता र मुनाफाको स्थिति मजबुत रहेकाले लगानीकर्ताहरूका लागि बैंकको सेयर आकर्ष र फाइदाजनक हुने दाबी गर्नुभयो ।
'हामी पा“च वर्षेखि निरन्तर मुनाफामा छौं, सबैको घर-घरमा छाएका छौं ।' उहा“ले भन्नुभयो 'अहिले नै हामी प्रतिशेयर ३० रुपैया“ प्रतिफल दिन सक्ने अवस्थामा छौं ।' कुनै प्रिमियम थप नगरिएकाले पनि बैंकको सेयर आकर्ष र लाभदायक हुने उहा“को दाबी छ । बैंकले एस डेभलपमेन्ट बैंकलाई निष्कासन तथा बिक्री प्रबन्धक एवं प्रत्याभूतिकर्ता तोकेको छ । देशभरका १ सय ५० भन्दा बढी संकलन केन्द्रबाट भर्न सकिनेछ बैंकको सय अंकित मूल्यको सेयरका लागि न्यूनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ ।
गतवर्ष१ अर्ब ७२ करोड रुपैया“ खुद मुनाफा गरेको बैंकले चालु वर्षो पहिलो छ महिनासम्ममा ८४ करोड खुद मुनाफा कमाएको छ । ऋण मिनाहा कार्यक्रमअर्न्तर्गत सरकारबाट प्राप्त ३ अर्ब ८७ करोड रुपैया“ प्राप्त गरेपछिको रकम पू“जीगत जगेडा कोषमा लेखांकन गरिएकाले अहिले बैंकको जगेडा कोष १६ करोडले धनात्मक भएको छ । बैंकले आफ्ना ऋणि सदस्यहरूलाई यसअघि १२ करोड ५० लाख रुपैया“बराबरका सेयर विक्री गरेको थियो ।
तर, र्सबसाधरणका लागि सेयर बिक्री नखुलाइएकाले बैंकको सेयर कारोबार हुन सकेको छैन् । यसअघि विक्री गरिएको सेयर पनि योस“गै सूचीकृत गरिने बैंकले जनाएको छ । बैंकको सेयर विक्री छिटोमा चैत २५ गते बन्द हुनेछ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS