काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु वर्षो मौद्रिक नीतिको मध्यवधि समीक्षा र्सार्वजनिक गर्दै उत्पादनमूलक क्षेत्रमा कर्जा बढाउन र तरलता अभाव हटाउन असल कर्जाको धितोमा पर्ुनकर्जा उपलब्ध गराउने नया“ व्यवस्था गरेको छ । शुक्रबार र्सार्वजनिक गरिएको मौद्रिक नीतिको अर्धवाषिर्क समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट ७ दशमलव ५ प्रतिशतमा पर्ुनकर्जा लिई ऋणिलाई साढे १० प्रतिशतसम्म व्याज लिई लगानी गर्न सक्नेछन् ।
पर्ुनकर्जा दि“दा निक्षेप र कर्जाको व्याजदर अन्तरलाई पनि आधार मानिनेछ भने बैंक तथा वित्तीय संस्थाले नगद तथा तरलतालाई मुख्य प्राथमिकतामा राखी कर्जा दिनुपर्नेछ । यसबाट तरलता अभाव हट्ने र व्याजदर घट्ने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले यसै वर्षेखि बैंक तथा वित्तीय संस्थालाई अनिवार्य गरेको सरकारी सुरक्षणमा लगानी गर्नुपर्ने व्यवस्था अर्थात् बैधानिक तरलता नुपात एसएलआर भने केही खुकुलो पारेको छ । बजारमा तरलता बढी भएको भन्दै त्यसलाई खिच्न गत असारदेखि एसएलआरको व्यवस्था गरिएकोमा तरलता अभावपछि नीति केही खुकुल्याइएको हो ।
तर, कर्जा-निक्षेप अनुपात र घरजग्गा तथा रियलस्टेटतर्फो कर्जामा भने सीमा तोकी मौद्रिक नीति थप कडा पारिएको छ । बैंकहरूले जम्मा गर्नुपर्ने निक्षेपको ५ दशमलव ५ प्रतिशत रकम र ६ दशमलव ५ प्रतिशत बैंकदर भने यथावत् छ । निर्यातका लागि दिइने २ प्रतिशत पर्ुनकर्जादर घटाएर साढे एक प्रतिशतमा झारिएको छ भने यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले ४ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् । यसले निर्यात व्यापार बढ्ने विश्वास लिइएको छ । त्यसैगरी अनुमति माग्ने एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंक र लघुवित्त कम्पनीलाई इजाजत खुला गरिएको छ । मौद्रिक नीतिको परिमार्जनस“गै केही संवेदनशील बस्तुको आयात घटाउन एलसी खोल्दा बैंकहरूले लिने मार्जिनदर भने बढाइएको छ ।
यसअघिको विपन्न वर्गमा कर्जा प्रवाह व्यवस्था यथावत् छ । तरलता व्यवस्थापन प्रभावकारी बनाउन रिभर्स-रिपो तथा रिपो बोलकबोलको अधिकतम २८ दिनेे अवधि बढाएर ४५ दिन पुर्याएको ौद्रिक नीतिको अर्धवाषिर्क समीक्षामा उल्लेख छ ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS