काठमाडौ, १९ चैत- सोनी कम्पनीका उत्पादन अल्फा डिएसएलआर मोडेलका विभिन्न क्यामेराहरू नेपाली बजारमा भित्रिएका छन् ।
कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता हिमा ट्रेड लिङ्कले सोनीको अल्फा २३०, ३३०, ५००, ५५० लगायतका मोडेलका क्यामेरा बिहीबारदेखि नेपाली बजारमा विक्री सुरू गरेको हो । यी क्यामेरा १४ दशमलव २ मेगापिक्सेलसहित हाई रिजोलुसन र गुणस्तरीय भएको कम्पनीको दाबी छ । यी क्यामेरामा प्रयोगकर्ताले नया“ ग्राफिक युजर इन्टरफेस, कम तौल भएको, आकर्षक डिजाइन र उच्च कार्यक्षमताजस्ता विशेषता पाउनेछन् । यसका अतिरिक्त सोनीले यी मोडेलका क्यामेराका लागि चार प्रकारका नया“ लेन्स पनि बजारमा ल्याएको छ । यी क्यामेराको मूल्य ६२ हजार रुपैया“देखि २ लाख १९ हजारसम्म तोकिएको छ ।
very nice pictures and news please give me shop's cantact nom.. if you have.
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS