TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

गाडी भाडा बढ्यो, अब १० को सट्टा ११ रूपैया

incrise.jpg

काठमाण्डौ, १५ चैत- सरकारले आजबाट लागु हुने गरी  र्सार्वजनिक यातायातको भाडामा हेर फेर गरेको छ । भाडा बृद्धि पश्चात यस अघि सामान्य रूटमा १० रूपैया तिर्दै आएका उपभोक्ताले आजबाट सो मूल्यमा थप  १ रूपैया बढी तिर्नु पर्ने छ ।

गत बर्षबर्षो फागुन २० गते बैज्ञानिक भाडादर कायम गरेको सरकारले यातायात व्यवसायीको चर्को दबाबका कारण शुक्रबार बेलुकी भाडा बढाउने निर्णय गरेको छ । जसमा डिजेलबाट चल्ने सवारीसाधनमा ९ दशमलब ९ र डिजेबाट चल्नेमा ५ प्रतिशत बढी लिने निर्णय  गरेको छ । यस्तै मूल्य बृद्धि अनुसार अब देखि ट्याक्सीमा २३ रूपैया प्रति किलो मिटर तिर्नु पर्ने छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info