TODAY'S CARTOON

Todays Photo
Photo Gallery

टेलिकमको ब्यालेन्स ट्रान्सफर अनिश्चितकालका लागि बन्द

53logo.jpg

काठमाण्डौ, ८ माघ - नेपाल टेलिकमले आज बाट अनिश्चितकालका लागि ब्यालेन्स ट्रान्सफर सेवा बन्द गरेको छ ।


टेलिकमले सार्वजनिक गरेको  सूचना अनुसार ठूलो परिणाममा रकम अवैद्य रिचार्ज भइरहेको र त्यसलाई रोक्न नसकिएको भन्दै अर्को सूचना नभएसम्म यो सेवा बन्द  गरिएको जनाएको छ । प्रिपेड मोबाइलमा एक पटकमा १० देखि १०० रूपैया सम्म ट्रन्सफर गर्न मिल्ने उक्त सुविधा गएको असार २३ गते बाट लगभग दुई  महिना बन्द भई पुन सञ्चालनमा आएको थियो  ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info