TODAY'S CARTOON

Todays Photo
Photo Gallery

खानापकाउने एलपी ग्यासमा प्रति सिलिण्डर १ सय २५ रूपैया बढ्यो

351phalano_d1.jpg

काठमाण्डौ, २४ पुस- नेपाल आयल निगमले आज देखि लागुहुने गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर १ सय २५ रूपैया बढाएको छ ।

निगम व्यवस्थापन समितिको हिजो बेलुकी बसेको बैठकले साविकको मूल्यमा  निगम अत्याधिक घाटमा गएको भन्दै मूल्य बृद्धि गर्न बाध्य भएको जनाएको छ । यस्तै मूल्य बृद्धि तर्राई र पहाडी जिल्लामा भने फरक हुने निगमले जनाएको छ । तर्राईमा ढुवानी खर्च कम लाग्ने हुनाले सो क्षेत्रमा उपभोक्ताले अन्य भन्दा २० रूपैया कम तिर्नु पर्ने छ  भने पहाडी क्षेत्रम बढी । यस अघि उपत्यकमा ११ सय २५ रूपैया रहेको प्रति सिलिण्डिर लाई अब उपभोक्ताले १२ सय ५० रूपैया तिर्नु पर्ने छ भने तर्राईमा १२ सय ३० रूपैया तिर्नु पर्ने छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info