भक्तपुर, १८ पुस - ऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टर्राईले यस पटकको हिउँदमा लोडसेडिङ कम गर्न भारतबाट तत्कालै १ सय मेगावाट विद्युत् खरिद गरिने बताएका छन् ।
नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको र्सूर्यविनायक, भक्तपुरको चौथो वाषिर्क साधारणसभाको उद्घाटन गर्दै राज्यमन्त्री भट्टर्राईले लोडसेडिङको समय कम गर्न सरकारले भारतबाट १ सय ५० मेगावाट विद्युत् खरिद गर्ने तयारी गरेकोमा दररेट नमिलेका कारण १ सय मेगावाट विद्युत् मात्र खरिद गरिने जानकारी दिए । यस पटक १२ घण्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी पनि उनले गरेका छन् ।
नागरिक बहुउद्देश्यीय सहकारीका अध्यक्ष देवलाल किसीको सभापतित्वमा भएको कार्यक्रममा कोषाध्यक्ष स्वीशा पौडेलले आर्थिक वर्ष२०६६र०६७ मा १० करोड ५० लाख बचत, ९ करोड लगानी तथा ७३ लाख ७५ हजार आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिए ।
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.
COMMENTS