TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

मह उत्पादनमा ८० प्रतिशतले कमी

म्याग्दी,  २३ मंसिर- जलवायु परिवर्तनका कारण फलफूल तथा अन्य खाद्यान्न बालीहरूमा फूल फुल्ने र फल लाग्ने समय परिवर्तन हुँदा मह उत्पादनमा ८० प्रतिशतले कमी आएको छ।


म्याग्दीका ज्यामरुककोट, भकिम्ली, रत्नेचौर, पुलाचौरलगायतका गाविसका माहुरी चरनको अभावमा घार छोडेर अन्यत्र जान थालेपछि मह उत्पादनमा कमी आएको हो।

खै किन हो यस वर्षफूलहरू ढिलो फूले, हरियाली पनि नाशिँदै गयो, माहुरीलाई चरन अभाव हुन थालेपछि मैले पालेका चार घार माहुरी घारै छोडेर गए’,  झिम्किली ७ का टेकबहादुर थापाले भने- गत वर्षमह बेचेर ३० हजार आम्दानी गरेको थिएँ, यस वर्षत ३ हजार पनि उठेन।’

थापा मात्र होइन, म्याग्दीका करिब तीन दर्जन माहुरीपालक कृषकहरू माहुरीले घार छोडेर गएपछि र माहुरी भएका घारमा पनि मह उत्पादनमा कमी आएपछि चिन्तित बनेका छन्। विगत ९ वर्षेखि व्यावसायिक रूपमा नै माहुरीपालन गर्दै आएका ज्यामरुककोट-४ बिमिराबोटका भवदत्त शर्माले विगतका वर्षरूमा मह बिक्रीबाट वाषिर्क ५० देखि ७० हजार रुपियाँसम्म आम्दानी गर्ने गरेकोमा यस वर्ष११ हजार रुपियाँ मात्र आम्दानी भएको बताए। शर्माले ८ घार माहुरी पालेका छन्।

एक घार माहुरीबाट एक वर्षा ६ देखि ८ लिटरसम्म मह उत्पादन हुने गरेकोमा यस वर्ष१ लिटर पनि उत्पादन नभएको शर्माले जानकारी दिनुभयो। मह प्रतिलिटर ८ सय रुपियाँमा बिक्री हुने गर्दछ।

जिल्ला कृषि विकास कार्यालय म्याग्दीले यस वर्षजिल्लामा ८० प्रतिशतले मह उत्पादनका कमी आएको जनाएको छ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info