TODAY'S CARTOON

Todays Photo
Photo Gallery

सुन तोलाको ३३ हजार

काठमाडौं, ११ मंसिर- केही दिन यता स्थानीय बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगी प्रतितोला ३३ हजार १ सय २ रुपियाँमा कारोबार भएको छ ।

गत मगंलबार सम्ममा   प्रतितोला ३२ हजार ८ सय ३५ रुपियाँमा कारोबार भएको थियो। केही महिनायता सुनको मूल्यमा निरन्तर वृद्धि भएर हरेक दिन नयाँ मूल्य कायम हुँदै आएको छ।

अमेरिकी डलरको मूल्य विश्व बजारका अन्य प्रमुख मुद्राको तुलनामा कमजोर भई पछिल्लो केही समययता लगानीकर्ताहरू सुनमा आकषिर्त हुनाले सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको विज्ञहरूको अनुमान छ। लगानीकर्ताहरूले वैकल्पिक लगानीको रुपमा सुनमा लगानी गरेका हुन्।

अन्तर्राष्ट्रिय शेयर बजारमा केही सुधारको संकेत देखा परे पनि लगानीकर्ताको सुनमा आकर्षा नघटेपछि अझै सुनको माग बढेर मूल्यवृद्धि भएको हो। नेपाली बजारमा सुनको मूल्य बढ्ने वा घट्ने अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने गर्छ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info