TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

सरकार औषधि उद्योगको गुणस्तर व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन हुँदै

काठमण्डौँ, मङ्सिर ५ गते । नेपाल एओटीएस अल्मोनाइ सोसाइटीको सक्रियतामा एओटीएस जापान र वल्र्ड नेटवर्क अफ फ्रेन्डसिप (डब्लूएनएफ) र एसोसिएसन अफ फर्मासिटिकल प्रोडक्ट (एपीपीओएन) को सहकार्यमा औषधि उद्योगमा गुणस्तर व्यवस्थापन सम्बन्धमा तीन दिने तालिम सुरु गरेको छ ।

नेपाल औषधि उद्योगको आधुनिक व्यवस्थापन तथा गुणस्तरीय औषधि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा नेपालका औषधि उद्योगका उत्पादन तथा गुणस्तरको क्षेत्रमा काम गर्ने उच्चस्तरका कर्मचारीको सहभागिता रहेको बताइएको छ ।

औषधि उद्योग जस्तो संवेदनशील क्षेत्रमा गुणस्तरको निकै महìव हुने भएकोले त्यस्तो अत्यावश्यकीय वस्तु उत्पादन गर्ने संस्थाको गुणस्तर र त्यस्ता संस्थाबाट उत्पादित वस्तुको गुणस्तर समेत निकै महìवपूर्ण हुने भएकोले यस तालिमका लागि बङ्गलादेशबाट औषधि उद्योग व्यवस्थापन र उत्पादनसम्बन्धमा लामो सयमदेखि आवद्ध रहँदै आएका दुई विशेषज्ञहरूद्वारा तालिम सञ्चालन भइरहेको जानकारी तालिम सञ्चालक एओटीसका अधिकारिले बताएका छन् ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info