TODAY'S CARTOON

Todays Photo
Photo Gallery

नोकियाले ल्यायो चार्जर साट्ने योजना

काठमाण्डौ, २४ कात्तिक-  नक्कली चार्जरले मोबाइलको गुणस्तरमा समेत समस्या देखिएपछि नोकियाले नेपालमा नक्कली चार्जर साट्ने अभियान सुरु गरेको छ।
नोकियाले केही चार्जरहरुमा समस्या देखिएपछि त्यस्ता चार्जरहरु निशुल्क रुपमा साट्ने सुविधा नेपालमा पनि सुरु गरेको हो। गुणस्तर कायम गर्ने अभियान अन्तरगत नोकियाले चार्जर निर्माता एउटा कम्पनीको चार्जरमा समस्या देखिएकोले साट्ने अभियान थालिएको जनाएको छ। शंकास्पद चार्जरमा प्लास्टिकको खोल टुटफुट हुने, बाहिर छुँदा समेत करेन्ट लाग्ने जस्ता समस्याहरु देखिएको नोकियाले जनाएको छ।
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info