TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

नेपाल भारत बाणिज्य सन्धीमा हस्ताक्षर, सन्धी अब हरेक ७ बर्षमा

काठमाण्डौ, १० कात्तिक- नेपाल-  भारत बाणिज्य सन्धीमा आज हस्ताक्षर भएको छ । आज एक कार्याक्रमका वीच दुई   देशका बणिज्य मन्त्रीले संयुक्त रूपमा सो सन्धीमा हस्ताक्षर गरेका छन् । यस अघि प्रत्येक ५५ बर्षा नविकरण  हुने उक्त बाणिज्य सन्धी अब प्रत्येक ७ ७ बर्षा हुने भएको छ ।

 भोली बाट सुरू हुने एसियालली  क्षेत्रका  बाणिज्य मन्त्रीहरूको बैठकमा भाग लिन नेपाल आएका भारतीय बाणिज्य आनन्द शर्मा र नेपालका आपूर्ति मन्त्री राजेन्द्र महतोले संयुक्त रूपमा हस्ताक्षर गरेको उक्त सन्धीमा  तेस्रो मुलुकका सामान एकअर्को देशमा विनाअवरोध निर्यात गर्न पाउने, भारतीय केन्द्रीय र राज्य सरकारले नेपाली सामानको प्रवेशमा अन्तः शुल्कबाहेक भन्सार तथा गैरभन्सार नलिने, हवाई मार्गबाट आयात-निर्यात गर्न पाउने उल्लेख छ,  साथै अब देखी नेपालले भारतका थप ५ वटा नाका बाट व्यापार गर्न पाउने व्यवस्था उल्लेख गरिएको छ ।

हाल २२ वटा नाका बाट भारत संग व्यापार गरिरहेको नेपालले  थप  ५ नया नाका   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, लैकाही, सिक्टा, महेशपुर र गुलरिया बाट व्यापार गर्न पाउने भएको छ ।

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info