TODAY'S CARTOON

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

फागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

फागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 

राष्ट्र बैंकबाट विकास बैंक र फाइनान्स खोल्न रोक

फागुन १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरमा कुनै पनि बैंक तथा वित्तीय संस्था खोल्न तत्कालका लागि रोक लगाएको छ । 

१५ निजामति कर्मचारीले सगरमाथा चढ्ने

फागुन ११ काठमाडौं । ७० हजारभन्दा बढी निजामति कर्मचारीको प्रतिनिधित्व गर्दै पहिलोपटक १५ जना निजामति कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेभएका छन् ।

आजदेखि दैनिक १२ घन्टा लोडसेडिङ

पुस ३०, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ ।
Todays Photo
Photo Gallery

स्वदेशी उत्पादनै अब्बल

राजधानीको चाबहिलका हरि श्रीपाइलीलाई साथीको विवाहमा जन्ती जान जुत्ता चाहिएको थियो । सोरुममा छान्न पुगेका उनले थोरै मूल्यमा, आकर्षक र बलियो जुत्ता खोजे । नेपाली उत्पादनमा ती सबै कुरा पाइए । उनले सुनाए, 'विदेशी किन्दा टिकाउको कुनै ग्यारेन्टी नहुने । स्वदेशीमा ६ महिनाको वारेन्टी पाइने रहेछ । स्वदेशी उद्योगलाई प्रोत्साहन पनि हुने ठानेर त्यही लिएँ ।'
»Full Covereage

९० प्रतिशत च्याउ उत्पादन काठमाडौंमा

सहरीकरण तीव्र भइरहेको राजधानी काठमाडौंमा सबैभन्दा बढी च्याउ उत्पादन हुने गरेको छ । देशभर च्याउको कुल उत्पादनमध्ये काठमाडौंले ९० प्रतिशत हिस्सा ओगट्ने गरेको हो
»Full Covereage

एअर एसिया नेपालमा उडान गर्ने अन्तिम तयारीमा

Air asia.jpgचैत २७, काठमाडौं । मलेसियाको बजेट एयरलाइन्स एअर एसिया नेपालमा उडान गर्ने अन्तिम तयारीमा छ ।
»Full Covereage

आखिर किन रोएर हिंडे रामेश्वर ?

ओम थापा - कभरमा विनोद चौधरी प्रष्ट छविमा देखिन्छन् तर उद्योगपति तथा व्यापारीका रुपमा विनोद चौधरीको ट्रयाक रेकर्ड राम्रो छैन ।
»Full Covereage

गोर्खा विकास बैंकमा निक्षेप झिक्नेको भीड

चैत ११ काठमाडौं । नेपाल राष्ट्र बैंकले संकटग्रस्त घोषणा गरेको भोलिपल्टै शुक्रबार गोर्खा विकास बैंकमा निक्षेप झिक्ने सर्वसाधारणको ठूलो भीड लागेको छ ।  
»Full Covereage

पैसा नदिए तेल आपूर्ति नगर्ने निगमको चेतावनी

nnn.jpgचैत ३ काठमाडौं । भ्रष्टाचार चुहावट नियन्त्रण र खर्चमा पारदर्शी बन्न नसकेको आरोप खेपिरहेको नेपाल आयल निगमले मूल्य बृद्धि वा सरकारी अनुदान प्राप्त नभए पेट्रोलियम पदार्थको आपूर्ति रोक्ने चेतावनी दिएको छ । 
»Full Covereage

राजाका नोट नचलाउने निर्णय फिर्ता

607Note.jpgफागुन २ काठमाडौं । राजाका फोटो अंकित नोट हटाउने नाममा एकैपटक नोट छापेर अनियमितता गर्न खोजेको आरोप लागेपछि नेपाल राष्ट्र बैंकले राजाका नोट पुनः चलाउने निर्णय गरेको छ । 
»Full Covereage

पूर्वमन्त्री वाग्लेलाई डेढ वर्ष कैद र ४ करोड जरिवाना

Chiranjivi.jpgचैत्र २, काठमाडौं । ग्रेस नेता तथा पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गर्दै सर्वोच्च अदालतले जेल चलानको फैसला सुनाएको छ ।
»Full Covereage

बेरोजगारको भीड

57122.jpgनेपाल प्रहरीमा भीड्नका लागि फारम लिन लागेको लाइन । तस्बिरः द्वारिका काफ्ले/आजभोिल
»Full Covereage

मंगलबारदेखि राजाका फोटो अंकित नोट नचल्ने

Note.jpgफागुन, ३० काठमाडौं । फागुन महिनाभित्र राजाका फोटोअंकित नोट चलनचल्तीबाट हटाउने नेपाल राष्ट्र बैंकको घोषणाअनुरुप मंगलबारदेखि यस्ता नोटको प्रयोग बन्द गरिएको छ ।
»Full Covereage

पेट्रोल र हवाई इन्धनको भाउ बढ्यो

Oil nigam.jpgफागुन २९ काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको भाउ बढाएको छ । 
»Full Covereage

सिन्धुलीबाट २१ करोडको जुनार बिक्यो

junar.JPGफागुन २८, काठमांडौ । चालु आर्थिक वर्षा केन्द्रीय जुनार सहकारी सङ्घले सिन्धुली जिल्लाबाट करिब २१ करोड रुपैयाँको जुनार विक्री गरेको छ ।
»Full Covereage

सेन्चुरी कमर्सियल बैंकको कारोबार सुरु

Century pm.jpgफागुन २६ काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले बिहीबारदेखि औपचारिक रुपमा कारोबार सुरु गरेको छ । 
»Full Covereage

भ्रष्टाचारले डुबेको साझा यातायात फेरि चलाइने

sajha bus.jpgफागुन २१, काठमाडौं ।भ्रष्टाचार गरेकै कारण डुबेको  साझा यातायात सेवा पुनः सुचारु गरिने भएको छ ।
»Full Covereage

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info