TODAY'S CARTOON

तिजलाई रातो चुरा

पूरानो बानेश्वर स्थित सिदार्थ फुडल्याण्डमा स्टि स्टेण्डर्ड फाइनान्सले आयोजना गरेको तिज विशेष मेलामा शुक्रबार चुरा हेर्दै एक महिला ।  तस्बिर भट्टराई

अन्तराष्ट्रिय सास्कृतिक मेलामा कुमारी नित्य

शनिबारबाट सुरू पाचौ अन्तराष्ट्रिय लोक सास्कृतिक मेलामा नेपालका तर्फबाट प्रस्तुत गरिएको कुमारी नित्य । तस्बिर अनुप भट्टराई

प्रशासनलाई प्रश्न ?

फागु पूर्णिमाको दिन महानगरिय प्रहरी प्रभाग गौशालाकै अगाडी बियरमा रमाउदै युवा । पृष्ठ भूमिमा महानगरीय प्रहरी प्रभाग गौशाला तस्बिर अनुप भट्टराई
Todays Photo
Photo Gallery

रवीन्द्र मिश्रको भूमध्यरेखा

2m43sp0.jpg

काठमाडौं, कात्तिक २८ - स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा आइतबार सार्वजनिक भएको छ। माओवादी नेता बाबुराम भट्टराई र एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा सार्वजनिक गरेको पुस्तकमाथि पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गरेका थिए। 
राजनीतिक सिद्धान्त र वादलाई थाती राख्दै  सामान्य रुपमा पेश भएका भट्टराईले मिश्रले स्तम्भमार्फत् उठाएको राष्ट्रवाद वस्तुनिष्ठ भएको उल्लेख गरे। 
म्यागेजिनमा लेख्दाको सान्दर्भिकता धेरै समय नहुने उल्लेख गर्दै कान्तिपुरका सम्पादक सुधिर शर्माले मिश्रका धेरैजसो लेख अहिले पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गरे। १० वर्षदेखि हेल्प नेपालमार्फत मानव कल्याणका कार्य गरिरहेका मिश्रले आफ्नो लेखनको केन्द्रविन्दू राजनीति र कल्याण गरेको उल्लेख गरे।
एउटा पुस्तक बिक्रीबापत उनले २८ रुपैयाँ पाउछन्। प्रकाशक फाइन प्रिन्टले लेखकले जति नै प्रति पुस्तक बिक्रीबाट २८ रुपैयाँ सहयोग गर्ने भएको छ। पुस्कमा मनुज चौधरीको छद्म नाम लेख्नुपर्नाको बाध्यता पनि मिश्रले खुलाए। 

फाइन प्रिन्टले बजारमा ल्याएको पुस्तक २ सय ४३ पृष्ठको छ। पुस्तकको मूल्य २ सय ८० रुपैयाँमा छ। 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।

more »

  • PERSONALITY

Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.

more »

HOROSCOPE

Useful Info