तिहार नजिकिदै जादा मखमली फुलको माला लागायत अन्य तिहारका सामग्री बेच्न फुटपाथमा पसल थापी बसेकी एक महिला । मखमली माला कहिलै नओइलिने साथै मखमली सरह आफ्ना भाइहरूको जिवन उज्जवल होस भन्ने धार्मिक मान्यता स्वरूप भाइटिकामा मखमली माला लाई प्रयोग गर्ने गरिन्छ । यो बर्षचाडै तिहार परेकाले पर्याप्त मात्रामा फुल नफुलेकाले बजारमा फुलको अभाव देखिएको छ । तस्बिर : आजभोली डट कम
COMMENTS