TODAY'S CARTOON

Todays Photo
Photo Gallery

काठमांडूको पशुपतिनाथ मंदिरमा बुद्धाको मूर्ति

Nepal_Lord_Buddha_Himalayan_Enterprises5302008125602AM8.jpg

पशुपति दर्शन तथा भ्रमणको शीलशिलामा एक ब्यक्तिले भगवान वुद्धको मुर्ती भेटेका  छन् / काठमांडूको पशुपतिनाथ मंदिर नजिकको राजराजेस्वरी घाटमा लिच्छवीकालताकाको करिब सत्र सय बर्ष पुरानो भगवान बुद्धको एक मिटर सात सेन्टिमिटर उचाई जती जमींन बाहिर निक्लेको मुर्ति फेला परेको छ। बुद्धको मुर्ती फेला परेपछि त्यहाँ वुद्ध मन्दिर राख्ने तयारी भएको छ।

यसै क्रममा हिमाली लोकतान्तिक गणतान्त्रिक् नागरिक मन्चले  पशुपति क्षेत्र बिकास कोष र पुरातत्व बिभागसँग मिलेर सो मुर्तीलाई जमिन माथि ल्याउने  प्रयास गरीरहेको छ।

यस्तै पशुपती मन्दिरदेखि पुर्व पट्टिको जंगलमा तेस्रो शताब्दिकै बौद्ध चैत्य पनि फेला परेको छ। नमो: बुद्ध नामाकरन रहेको उक्त  चैत्यको पनि संरक्षण गरिने कुरा मन्चका महासचिव आङ काजी शेर्पाले बताए।
 

COMMENTS

COMMENT THIS ARTICLE

  • INTERVIEW
  • ARTICLES

लेखक नेपाली कांग्रेसका सभासद तथा युबा नेता हुन /

राजनीतिक 'नौटङ्की’ को साक्षी बन्नुपर्दा

more »

  • PERSONALITY
Personality not found.

HOROSCOPE

Useful Info