काठमाडौं, कात्तिक २८ - स्तम्भकार तथा बीबीसी नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा आइतबार सार्वजनिक भएको छ।
»Full Covereage
काठमाडौँ, भदौ २४ )- मुस्लिम धर्मावलम्बीहरुको पर्व रम्जानको अन्तिम दिन भोलि शुक्रबार देशभर सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ।
»Full Covereage
बद्रीकुमार न्यौपाने, काठमाडौं, भदौ २१- यौनसम्बन्धी विषयवस्तु समेटेकैले प्रारम्भमा युरोपमै प्रतिबन्ध खेप्नु परेको नाटक यतिबेला काठमाडौंमा चलिरहेको छ।
»Full Covereage
काठमाडौं, भदौ २१ (नागरिक)- अलिकति पैसा खर्च गर्ने हो भने हरितालिका तीजमा पशुपतिनाथको दर्शन गर्न लामो लाइन बस्नु नपर्ने भएको छ।
»Full Covereage
फागु पूर्णिमाको दिन महानगरिय प्रहरी प्रभाग गौशालाकै अगाडी बियरमा रमाउदै युवा । पृष्ठ भूमिमा महानगरीय प्रहरी प्रभाग गौशाला तस्बिर अनुप भट्टराई
»Full Covereage
शिवरात्रीमा लागेको मेलामा मेकअपका सामग्री किन्दै महिलाहरू । तस्बिर अनुप भट्टराई
»Full Covereage
राई जातीले मनाउने उभौली पर्वका अबसरमा राजधानीको टुडिखेलमा शनिबार रमाईलो गर्दै । तस्बिर आजभोली डट कम
»Full Covereage
पाल्पा, १३ मङ्सिर । पुनः निर्माण हुँदै गरेको तानसेन दरबार र वरिपरिको स्थानलाई पर्यटन क्षेत्र बनाउने कुरामा विवाद देखिएको छ ।
»Full Covereage
हरिवोधिनी एकादशीका दिन बिहिबार आफ्नो घरमा तुलसीको पुजा गर्दै एक महिला । यो दिन तुलसीको बिबाह गरिदिने धार्मिक चलन रहिआएको छ । तस्बिर आजभोली डट कम
»Full Covereage
छठ पर्वको अबसरमा शनिबार रानीपोखरीमा आयोजित शुभकामना कार्याक्रममा राष्ट्रपति रामवरण यादव र एमाले अध्यक्ष झलनाथ खनाल एक आपसमा कुरा गर्दै । तस्बिर अनुप भट्टराई
»Full Covereage
छैठ पर्वको अबसरमा शनिबार राजधानीको रानीपोखरीमा अस्ताउदो सूर्यलाई अर्घ दिने क्रममा ब्रतालुहरू तस्बिर अनुप भट्टराई
»Full Covereage
बर्षमा एक दिन भाइ टिकाको दिन मात्र खुल्ने रानीपोखरीमा टिका लगाउदै विदेशी पर्यटक । रत्नपार्कमा अवस्थित रानीपोखरीमा आफ्ना दाजु भाई तथा दिदी बहिनी नहुनेले यही आई टिका लगाउने गर्दछन । तस्बिर अनुप भट्टराई
»Full Covereage
लक्ष्मी पुजाको साझ राजधानीमा भैलो खेल्दै बालिकाहरू । यो दिन विभिन्न समूहमा जम्म भई भैलो तथा देउसी खेल्ने परम्परा रहिआएको छ । तस्बिर अनुप भट्टराई
»Full Covereage
२०६६ सालको दीपावलीको अबसरमा देश तथा बिदेशमा रहनु भएका संपूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनिमा आजभोली.कम को तर्फबाट हार्दिक मंगलमय शुभकामना
»Full Covereage
लक्ष्मी पुजाको दिन पत्रकारहरूको धेउसी टोलीले प्रस्तुत गरेको धेउसी हेर्दै दाया बाट क्रमश उपप्रधान एव् परराष्ट्रमन्त्री सुजता कोइराला, स्वास्थ्य मन्त्री उमाकान्त चौधरी लागयत तस्बिर अनुप भट्टराई
»Full Covereage
सोलार सुरुमा राख्दा महँगो लागे पनि दीर्घकालीन रूपमा निकै सस्तो पर्छ,' अल्ट्राका प्रबन्ध निर्देशक खनाल भन्छन्, 'वातावरणमैत्री, चाहिएका बेला तुरुन्त विद्युत् निकाल्न सकिने, दीर्घकालीन स्रोत भएकाले लामो समय यसलाई प्रयोगमा ल्याउन सकिन्छ ।' विद्युत् निकाल्न योजना सुरु भएको ४/५ वर्ष लाग्ने भएकाले लोडसेडिङको यो उपयुक्त विकल्प भएको उनी बताउँछन् ।
Dr. Baburam Bhattarai born 26 May 1954 in a village called Belbas in Khoplang VDC of Gorkha District Nepal. He was born in a lower middle class peasant family. He has three sibilings; one elder and one younger sister and one younger brother. He completed his school education from Amar Jyoti Janata Secondary School in Luintel, Gorkha, also known was the Luintel School.